व्यक्तिमा सौन्दर्य सचेतना आवश्यक
चर्चित र विशेषज्ञ चिकित्सकका तस्बिरको दुरुपयोग गरी विज्ञापन गर्दै मानिसहरूलाई झुक्याउने गरेको पनि पाइन्छ ।
तिलकोठीका लागि फेसप्याक बनाउँदा
हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच थोपा बियर मिसाएर अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।
बेसार एवं दही मिसाएर अनुहारमा लगाउने । लगाएको २० मिनेटपछि नुहाउँदा अनुहारको तीलकोठी सफा हुन्छ ।
एक कप दूधमा दुई चम्चा ह्विस्की मिसाएर आधा कप हुने गरी पकाउने अनि उक्त लेपलाई सुत्नुअघि अनुहारमा लगाई २० मिनेटपछि पखाल्ने । यसो गर्दा अनुहारको तीलकोठी हराउँछ ।
नोट : यी विधिमध्ये जुन सजिलो लाग्छ, त्यही प्रयोग गर्न सकिन्छ ।