अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएस काठमाडौँमा
आइएसएएसको तालिमपछि युरोप, मध्यपूर्व, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकका पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो मा रोजगारीका अवसरहरू प्राप्त गर्न सहज हुने एकेडेमीले जनाएको छ ।
कसै–कसैलाई रंगको एलर्जी हुन्छ ।
तिहारमा धेरै थरीका रंग निधारमा पर्ने हुँदा यदि आफूलाई यो समस्या छ भने समयमै ध्यान पुर्याउनुपर्छ ।
रंगद्वारा स्किन एलर्जी हुनेहरूले सफा–सादा पानीले अनुहार धोएर स्किन बेस टोनर, मोस्चराइजर वा प्राइमर लगाइहाल्नुपर्छ ।
त्यसपछि रंगीन टीका लगाउँदा छालामा नकारात्मक असर पर्दैन र सुरक्षित रहन सकिन्छ ।
यदि यसो गर्दा पनि एलर्जी देखिएको खण्डमा बजारमा उपलब्ध कृत्रिम मल्टिकलर टीका प्रयोग गर्न सकिन्छ ।
टीकाले धेरै नै एलर्जी भएको छ भने चिकित्सकको सल्लाहअनुरूप औषधि प्रयोग गर्नुपर्छ ।