छाला उपचारमा नयाँ प्रविधि
उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ ।
वर्षा मौसममा केशमा विभिन्न प्रकारका समस्या उत्पन्न हुन्छन् । यो समयमा केश टुट्ने सम्भावना वृद्धि हुन्छ । यतिबेला साताको दुई–तीन पटक स्याम्पु प्रयोग गर्नुपर्छ ।
केश धोएपछि कन्डिसनर लगाउन बिर्सनु हुँदैन । कन्डिसनरले केशलाई टुट्नबाट जोगाउँछ । धेरैजसोमा चिसो केशमा तेल लगाउने बानी हुँदैन, तर त्यसो नगर्नुहोस् ।
चिसो केशमा तोरीको तेलले टनिकको काम गर्छ । केश लामो छ भने त्यसलाई धेरै जोडले कस्नु हुँदैन, अन्यथा केशको मोस्चराइजरलाई हानि पुग्ने सम्भावना हुन्छ ।