गर्मीमा केश झर्ने समस्या ?
सामान्य अवस्थामा एक दिन बिराएर केश धुनु राम्रो हुन्छ । यदि पसिना धेरै आउँछ वा चायाँ बढी छ भने दैनिक धुन पनि सकिन्छ । तर धेरै कडा स्याम्पु प्रयोग गर्नु हुँदैन ।
- चिसो हावाका कारण ओठ फुट्छ ।
- घिउलाई हल्का तातो बनाएर ओठमा लगाउन सकिन्छ ।
- राति सुत्नुअघि नियमित रूपमा दूधको तर ओठमा लगाउँदा पनि फाइदा मिल्छ ।
- नरिवलको तेल लगाउँदा पनि ओठ नरम तथा मुलायम रहन्छ ।
- एक चिया चम्चा स्ट्रबेरीको जुसमा दुई चिया चम्चा पेट्रोलियम जेली मिसाएर त्यसलाई लिपबामका रूपमा लगाउन सकिन्छ ।
- सातामा एकपटक कोल्ड क्रिममा थोरै सख्खर मिसाई ओठको स्क्रब गर्नु फाइदाजनक हुन्छ ।
- एक चिया चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसरिन मिसाएर दिनहुँ ३–४ पटक ओठमा लगाउँदा पनि ओठ फुट्दैन ।