समय बचत गर्न परमानेन्ट मेकअप
परमानेन्ट मेकअप भनेको मेकअप जस्तै देखिने डिजाइनको रचना गर्नु हो । जसमा सुईको सहायताले पिगमेन्ट डिपोजिट गरिन्छ । जुन छालाको बाहिरी लेयरमा गरिन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/131-1695366687.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/131-1695366687.jpg&w=1000&height=600)
- मौसम परिवर्तनका कारण हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुनुका साथै फुट्ने समस्यासमेत सिर्जना हुन्छ ।
- छाला सफा राख्नुपर्छ । नियमित रुपमा नुहाउनुपर्छ ।
- छाला सुख्खा हुन तथा फुट्न नदिन समय–समयमा मोस्चराइजर युक्त क्रिम लगाउनुपर्छ ।
- राति सुत्नुअघि क्लिनजिङ क्रिमले अनुहार सफा गरेर आफ्नो स्किनअनुसार नाइट क्रिम प्रयोग गर्नुपर्छ ।
- हरेक पटक अनुहार धोएपछि मोस्चराइजरयुक्त क्रिम लगाउँदा छाला नरम रहन्छ । घाममा निस्कनुभन्दा आधा घण्टाअघि सन स्किन क्रिम लगाउनुपर्छ ।
- सुख्खा स्किन भएकाहरूले चिल्लो तथा चिल्लो स्किन भएकाहरूले सामान्य किसिमको क्रिम प्रयोग गर्नुपर्छ ।