‘इन्स्टापिल फेसियल’ के हो ?
छालामा देखापर्ने विभिन्न समस्यालाई साधारण ‘फेसियल’ ले मात्र हटाउन वा समाधान गर्न नसकेको अवस्थामा प्रयोग गरिने विशेष यौगिकयुक्त रसायन नै ‘इन्स्टापिल’ हो ।
- जाडोमा धेरैलाई चायाँको समस्याले सताउँछ । तातो पानीभन्दा पनि मनतातो तथा चिसो पानीले केश नुहाउनुपर्छ । दिनहुँ तथा एक–दुई दिन बिराएर नुहाउन सकिन्छ ।
- सुक्खा केश भएकाहरूले नुहाउँदा एकपटक मात्र सेम्पु प्रयोग गर्नुपर्छ ।
- सेम्पु स्काल्पमा मात्र लगाउनुपर्छ । कन्डिसनर भने केशमा लगाउनुपर्छ ।
- केशमा हेयर सिरम पनि लगाउन सकिन्छ । हेयर सिरम केशको टुप्पोमा लगाउनुपर्छ ।