मास्कले छालामा असर र रोकथाम
मेकअप गर्दा मास्क लगाइन्छ भन्ने कुरालाई ध्यानमा राख्दै सकेसम्म वेश कम गर्ने, फाउन्डेसन, कन्सिसलर, सेटिङ पाउडर, कम्प्याक्ट पाउडर, सेटिङ स्प्रेको प्रयोग नगरी हल्का मोस्चराइजरमाथि म्याट फिनिस पाउडर ड्याबिङ मोसनमा लगाउनु उपयुक्त हुन्छ ।