पार्टी जानुपूर्व स्वयंलाई पिक्चर परफेक्ट बनाउका लागि नयाँ मेकअप ट्रिक्स ट्राइ गर्न सक्नुहुनछ । सेन्टर अफ अट्रेक्सन बन्नका लागि यो वेस्ट आइडिया हो ।
स्टार पावर
आइ कैन्डी : पार्टीमा सबैको ध्यान आफूतिर तान्न चाहनुहुन्छ भने आँखालाई स्मोकी लुक प्रदान गर्नुपर्छ । यसका लागि डार्क ब्राउन शेडको आइश्याडो लगाउनुपर्छ । आइश्याडोलाई राम्रारी स्मज गर्नुपर्छ । त्यसपछि काजल प्रयोग गर्नुपर्छ । मस्काराको डबल कोट लगाएर आइ मेकअपलाई पूर्णता प्रदान गर्नुपर्छ ।
चार्मिङ्ग चीक : चिक्सलाई हाइलाइट गर्नका लागि लाइट छोड्नुपर्छ । ब्लसर प्रयोग गर्नुपर्छ ।
लिप आर्ट : पिंक लिपस्टिक प्रयोग गर्नुपर्छ ।
हेयर स्टाइल : कपाललाई हल्का रोल गर्नुपर्छ र खुल्ला छोडनुपर्छ ।
पार्टी परफेक्ट
आई क्रन्डी : आँखामा डार्क मरुन शेडको आइश्याडो लगाउनुपर्छ । त्यसपछि काजल प्रयोग गर्नुपर्छ । मस्कारा प्रयोग गरेर आँखालाई आकर्षक बनाउनुपर्छ ।
चार्मिङ्ग चीक : पिंक ब्लसरबाट चीकसलाई हाइलाइट गर्नुपर्छ ।
लिप आर्ट : हट लुकका लागि ओठमा मरुन लिपिस्टिक प्रयोग गर्नुपर्छ ।
हेयर स्टाइल : कपाललाई मुनिबाट लाइट रोल गर्दै बन बनाउनुपर्छ ।
पिंक ब्युटि
आइ क्यान्डी : आँखामा डार्क पिंक शेडको आइश्याडो लगाउनुपर्छ । ब्ल्याक आइलानर लगाउनपर्छ । मस्काराको एउटा कोट लगाएर आइ मेकअप कम्पलीट गर्नुपर्छ ।
चार्मिङ्ग चीक : चीकलाई पिंक ब्लसरबाट ब्लशअन गर्नुपर्छ ।
लिप आर्ट : परफेक्ट पिंक शेडको मेट लिपस्टिक लगानुपर्छ ।
हेयर स्टाइल : कपाललाई लाइट पफी लुक दिनुका साथै राइड पोनी बनाउनुपर्छ । हेयर एक्सेसरिज र ताजा फूलहरूबाट परफेक्ट लुक प्राप्त गर्न सकिन्छ ।