Successfully Copied

फेश मास्क

मुखुन्डो लगाउने चलन हामी नेपालीहरुको परम्परागत रुपमा चल्दै आएको छ ।

मुखुन्डो लगाउने चलन हामी नेपालीहरुको परम्परागत रुपमा चल्दै आएको छ । यहि बिधी तथा तरिकालाई पछ्याउदै अहिले बिभीन्न जैविक तत्वयुक्त फेश मास्क बजारमा आएका छन । अनुहारको संरचनामा मिल्ने गरी बनाइएको यो मास्कमा अनुहारका लागि आवश्यक तत्वहरुको मिश्रण गरिएको हुन्छ । यसलाई अनुहारमा लगाउँदा चिसो अनुभव हुन्छ । यसले अनुहार चम्किलो बनाउछ । कुनै मास्क एक पटकमा एक पटक प्रयोगमा ल्याइन्छ भने कुनै कुनै ३ पटक सम्म प्रयोगमा ल्याइन्छ । फेस मास्क हप्ताको एक पटक लगाउनुपर्छ ।

प्रविधिबाट बालबालिकाहरूलाई कसरी नियन्त्रण गर्ने ? 

– आफ्ना नानीहरूलाई हप्तामा एक पटक यस्ता सामग्रीहरूबाट टाढा राख्नुपर्छ । 

–टिभी तथा भिडियो गेमको समय सुनिश्चित गर्नुपर्छ । 

–आफ्ना नानीहरूसँग बढीभन्दा बढी समय बिताउनुपर्छ । 

–नानीहरूलाई बाहिरी खेल खेल्न प्रोत्साहित गर्नुपर्छ । 

 Image