छाला उपचारमा नयाँ प्रविधि
उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ ।
केश झर्ने समस्या हुनेहरुकालागि यो निकै सहयोगी छ ओख्खर तथा अमलाको जैविक तेल प्रयोग भएको यो टोनीकले केशलाइ पौष्टिकता प्रदान गर्छ । यसको नियमित प्रयोगले कपालको जरा स्वस्थ्य बन्छ जसले गर्दा कपाल निकै बलियो बन्छ । केशको चायालाइ कम गरी कपाललाइ चम्किलो बनाउछ । यो फरक फरक प्याकमा उपलब्ध छन ।