वल्र्ड बुक अफ रेकड्र्सबाट ज्ञानीशोभा सम्मानित
नमूना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्राचार्य ज्ञानीशोभा तुलाधरलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वल्र्ड बुक अफ रेकड्र्स लन्डनले सर्टिफिकेट अफ एक्सेलेन्स प्रदान गर्दै आइकोनिक फेसन डिजाइनर तथा भेट्रान एकेडेमिसियनका रूपमा सम्मान गरेको छ ।