लकडाउनमा महिलाको भूमिका
हाम्रो पुरुष प्रधान देशमा महिलाले नै घरको सबै कामको अभिभारा बोकेकी हुन्छिन्, चाहे त्यो धनी परिवार होस् वा गरिब । कोरोनाको महामारीबाट जोगिन सरसफाई नै पहिलो सर्त हो । जसको जिम्मेवारी महिलाले नै बढी बहन गरिरहेका छन् ।

- यतिबेला हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुन्छ । त्यसैले आफ्नो अनुहारको प्रकृतिअनुरूप मोइस्चराइजर लगाउनुपर्छ ।
- अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
- तैलीय छाला छ भने बिहान फेसवासले अनुहार धोएपछि लेमनयुक्त मोइस्चराइजर लगाउनुपर्छ । त्यसपछि अन्य क्रिम लगाउन सकिन्छ ।
- सुख्खा छाला हुनेहरूले मोइस्चर बढी भएको फेसवास प्रयोग गर्नुपर्छ ।
- बेलुकी सुत्ने बेलामा क्लिन्जिङ मिल्कले अनुहार सफा गरेपछि नाइट क्रिम लगाउनुपर्छ । ३० वर्षभन्दा बढी उमेरकाहरूले एन्टी रिंकलयुक्त नाइट क्रिम लगाउनु उपयुक्त हुन्छ ।