पैसा जोगाउने पाँच ट्रिक्स
क्यासब्याकको अवसर छोप्ने । कतिपय सपिङ मल, स्टोर तथा मार्टहरूमा कार्डद्वारा सपिङ गर्दा क्यासब्याक अफर दिइएको हुन्छ त्यसको उपयोग गर्न सकियो भने पनि केही पैसा जोगिन्छ ।
- जाडो मौसममा सबैलाई घाम प्यारो हुन्छ । घामबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ ।
- घाम ताप्दा अनुहारमा सूर्यको किरण पर्ने गरी बस्नु हुँदैन ।
- घाममा बस्नुभन्दा १५ मिनेट अघि ३० एस पि एफ युक्त सन स्किन लगाउनु उपयुक्त हुन्छ ।
- घाममा निस्कनुपरे प्रत्येक ३–३ घण्टाको फरकमा सन स्किन लगाउनुपर्छ ।
- अनुहारमा चाँया–पोतो भएकाहरूले घाममा बस्दा अनुहार घाममा पर्न दिनुहुँदैन ।