घुम्न जानुअघिको तयारी
हवाईजहाजबाट यात्रा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्ये एक हो, प्याकिङ । हवाई यात्रा गर्दा धेरै चीज बोक्न पाइँदैन । त्यसको जानकारी हुनु जरुरी हुन्छ । तनावमुक्त भएर यात्रा गर्न केही सामान बोक्नु आवश्यक हुन्छ जसले यात्रालाई सुखद् अनि स्मरणीय बनाउँछ ।
