केशको हेरचाह
केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ ।

- बालबालिकाहरू छन् भने सिसाका फर्निचर कमै प्रयोग गरेको राम्रो । रहर छ भने टेम्पर्डग्लास राख्दा चर्किहाले पनि काट्दैन ।
- फेब्रिकको साटो पिभिसी वा लेदरको सोफा सरसफाइका दृष्टिले सहज हुन्छ ।
- सजावटका क्रममा कलरफुल कुसनहरूमा खेल्न सकियो भने फरक लुक्स प्राप्त हुन्छ भने घरीघरी फर्निचर परिवर्तन गरिरहनु पर्दैन ।
- काठका फर्निचरलाई सुख्खा कपडाले सफा गर्नु उपयुक्त हुन्छ । काठका फर्निचरलाई लामो समय पानीमा भिज्न दिनु हुँदैन ।
- घामको प्रत्यक्ष किरण पर्ने स्थानमा काठका फर्निचरको आयु घट्ने सम्भावना हुन्छ ।
- प्रियांका राजभण्डारी,
असिस्टेन्ट मार्केटिङ म्यानेजर,
इन्डेक्स फर्निचर