सौन्दर्य टिप्स
अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
- भोजको आयोजना गर्दा सर्वप्रथम संख्या निर्धारण हुनुपर्छ ।
- कुन तह र प्रकृतिका मानिसको उपस्थिति हुँदैछ सोहीअनुरूप मेनु तय गर्नुपर्छ ।
- हिजोआज धेरैले डिनर नखाने हुनाले हेभी स्न्याक्स र ड्रिंक्समा जान सकिन्छ ।
- जाडोको पार्टीमा सुप छुटाउनु हुँदैन भने ड्रिंक्समा भोड्का, रम एवं जिन उपयुक्त हुन्छन् ।
- कतिपय पार्टीमा अनावश्यक रूपमा खाना खेर गैरहेको हुन्छ । त्यसका लागि पाहुनाको संख्या र खानाको मात्रामा विशेष ध्यान पुर्याउनुपर्छ ।
- विभिन्न किसिमका मसला, अजिनोमोटो वा करी पाउडर हालिएका खानाभन्दा अर्गानिक तथा सादा खाना रुचाइने भएकाले सोहीअनुरूपको खाना सर्भ गर्नु उत्तम हुन्छ ।
- सुमन श्रेष्ठ, सञ्चालक, होटल प्यासिफिस