भान्छाः घरेलु उपचारको केन्द्र !
आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन ।
- वर्षामा पहिरन छनोट गर्दा विशेष ध्यान पुर्याउनुपर्छ । धेरै पानी पर्दा हिलो हुने अनि तत्काल घाम लागे धूलो उड्ने वर्षा पहिरनका दृष्टिले संवेदनशील समय हो ।
- वर्षामा हल्का वान पिस, हाप पाइन्ट वा लिनेनका पाइन्टसँग स्लिपर वा रेनी सुज लगाउन सकिन्छ ।
-वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त मानिँदैनन् ।
कमला तिवारी पाण्डे
संचालक, प्रेरणा वुमन्स वेयर