गर्मीमा आँखाको हेरचाह
- आँखामा चिप्रा आए हातले छुनुहुँदैन । - बाहिर हिँडडुल गर्दा चश्मा प्रयोग गर्नुपर्छ । आँखा पोल्दा चिसो बरफ तथा आइसले सेक्नुपर्छ ।
- नयाँ कोषिकाको निर्माण हुन्छ ।
- नियमित समयमा रक्तदान गर्दा शरीरमा फलामको मात्रा सन्तुलित रहन्छ ।
- नियमित रक्तदानले ह्दयघात हुन दिँदैन ।
- रक्तदानले रक्तचाप नियन्त्रित गर्नुका साथै कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ ।
- शरीरमा भएको बढी क्यालोरी तथा बोसो घटाउन मदत गर्छ ।
रक्तदान गर्ने बेलामा के–के गर्नु हुँदैन
- धूमपान गर्नु हुँदैन ।
- तीन घण्टा पहिले राम्रोसँग खाना खाएको हुनुपर्छ ।
- ४८ घण्टा अघिसम्म मद्यपान गरेको हुनु हुँदैन ।