Successfully Copied

स्टेयर फ्राइड भेजिटेवल

स्टेयर फ्राइड भेजिटेवल डिनर र लन्चका रूपमा खान सकिन्छ ।

  • मिक्स भेजिटेवलबाट तयार गर्न सकिने स्टेयर फ्राइड भेजिटेवल शाकाहारी तथा हाइजेनिक डिस हो । 
  • यसमा ब्रोकाउली, गाजर, लङ ग्रिन बिन, मसरुम, तोफु तथा पनीर आवश्यकताअनुसार, साइडमा अर्गानिक सलाद, होम मेड ब्रेड, राइस, जसमा कोरियन्डर, अनियन, सेलरी हर्वस नेप्लिज लोकल हर्वस आदिको मिश्रण गरिन्छ । 
  • सुरुमा आयोडिन पानीले पखालेर त्यसमा भएको ब्याक्टेरिया मारिन्छ र ओलिभ तेलमा पकाइन्छ । 
  • स्टेयर फ्राइड भेजिटेवल डिनर र लन्चका रूपमा खान सकिन्छ । 

(ठमेलस्थित रिभोलुुसन क्याफेका राज खनालकोट टिप्स )

 Image