विद्यार्थी भर्ना गर्दा ध्यान दिऔं
–विद्यार्थी र अभिभावक दुबैका लागी कहां र कस्तो वातावरणयुक्त कलेज भर्नाका लागी उपयुक्त हुन्छन् अन्यौलको बिषय हुनसक्छ ।
विशाल खड्गी, डान्स इन्स्ट्रक्टर, फ्युजन फिल्मस्, हात्तीवन
–सर्वप्रथम राम्रो तालिम केन्द्र छनोट गर्नुपर्छ ।
–सहज पहिरन तथा जुत्ताको तयारी गर्नुपर्छ ।
–पसिना सोस्ने फेब्रिक प्रयोग गर्नुपर्छ ।
–जुम्बा जानुअघि गरिष्ठ खाना खानुहुँदैन । हलुका खाद्यपदार्थ खानुपर्छ ।
–जुम्बा गर्नुअघि पानी टन्न पिउनु पनि उपयुक्त होइन तर जुम्बाका दौरानमा डिहाइड्ेरसनबाट जोगिन थोरै–थोरै पानी पिइरहनुपर्छ ।
–जुम्बा जाँदा हेभी मेकअप गर्नु हुँदैन ।