रीता वस्ती
अप्टिकल मार्क, हनुमानथान अनामनगर
–गर्मीमा यूभी प्रोडक्सनवाला चस्मा लगाउनु उपयुक्त हुन्छ ।
–अल्ट्रा भाइलेन्स भएको चस्माले आँखालाई घाम, धुलो तथा धुँवाबाट जोगाउँछ ।
–चस्मा लगाएर हिँडे आँखामा चाडैं बढ्ने डार्क सर्कलमा कमी आउँछ ।
–पोलोराइड, रेवन, पोलीस तथा गुच्ची नेपालमा चलेका सनग्लास हुन् ।
–चस्मा जुनसुकै कम्पनीको भए पनि यूभी प्रोटेक्सनवाला चस्मा लगाएको खण्डमा आँखालाई स्वस्थ राख्न मद्दत गर्छ ।
–अहिले बजारमा धेरै प्रकारका चस्मा सहजै खरिद गर्न सकिन्छ । तथापि अति सस्तो चस्माले आँखालाई हानी गर्ने भएकाले गुणस्तरीय चस्मा लगाउनु नै बेस हुन्छ ।