साउन महिनामा के खाने ?
यो एक महिना धेरैले माछामासु खाँदैनन् । वैष्णवहरुको विशेष महिना भएकाले मासु खाँदैनन् । आयुर्वेदले पाचन शक्ति कम हुने महिना भनेको छ ।
विना तामाङ, ब्युटिसियन, बिरा ब्युटिपार्लर, तीनचुली बौद्ध