Successfully Copied

कस्मेटिकको प्रयोग

–सौन्दर्य प्रसाधनले लुक्समा निखार ल्याउनुका साथै आकर्षण वृद्धि गर्छ तर यसलाई प्रयोग गर्न जानिएन भने परिणाम उल्टो पनि हुनसक्छ । –प्रसाधन प्रयोग गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकृतिमा ध्यान पुर्‍याउनुपर्छ ।

–सौन्दर्य प्रसाधनले लुक्समा निखार ल्याउनुका साथै आकर्षण वृद्धि गर्छ तर यसलाई प्रयोग गर्न जानिएन भने परिणाम उल्टो पनि हुनसक्छ ।

–प्रसाधन प्रयोग गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकृतिमा ध्यान पुर्‍याउनुपर्छ ।

–रातो वर्णको छाला छ भने म्याट कलर उपयुक्त हुन्छ । गोरो छालाका लागि ह्वाइट वा लाइट पिंकले सुन्दरतामा निखार ल्याउँछ । 

–प्रसाधन खरिद गर्दा त्यसको उत्पादन मिति तथा ब्रान्डमा विशेष ध्यान दिनु जरुरी छ ।

–ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोगमा जोड दिनुपर्छ । 

–नक्कली प्रसाधनले छालाका साथै अन्य स्वास्थ्य समस्या उत्पन्न हुने भएकाले गुणस्तरीय कस्मेटिकको प्रयोगमा सम्झौता गर्नुहुँदैन । 

 Image