बाथ रोग नियन्त्रण गर्ने तरिका
बिरामीले आफ्नो सुरुवाती लक्षणका आधारमा रोग पहिचान गरी चिकित्सकको परामर्शअनुसार औषधि खाए यो रोगको जटिलताबाट जोगिन सकिन्छ ।
आपत्कालीन अवस्थामा अर्थतन्त्रका हरेक क्षेत्रको विकास शून्य हुन्छ । यसलाई पहिलेको अवस्थामा आउन केही समय लाग्छ । यस्तो बेला पैसा आफैसँग राख्नुपर्छ । कुन समय कस्तो समस्या आइलाग्छ थाहा हुँदैन । यस्तो बेला गरिएको लगानीको कुनै अर्थ हुँदैन । अर्थतन्त्र शिथिल भएका बेला आफूले गरेको लगानीको प्रतिफल आउँछ भन्नु बुद्धिमानी होइन । अवस्था हेरेर मात्र लगानीमा हात बढाउनुपर्छ । अझ ठूलठूला लगानी त सोच्नै हुँदैन । यतिबेला कुनै पनि व्यवसायको भविष्य अन्योलपूर्ण हुन्छ । यतिबेला अर्थतन्त्रको हरेक पाटो ठप्प हुन्छ । आफूसँग भएको पैसा लगानी गर्दाको परिणाम सकारात्मक नभए ठूलो धोका हुनसक्छ ।