Successfully Copied

काठका फर्निचर खरिद गर्नुभन्दा पहिले यी कुरामा ख्याल राखौं

-आफ्नो बजेटको ख्याल राख्नुपर्छ । -आफ्नो घरको आकार तथा आवश्यकता आँकलन गर्नुपर्छ ।

-आफ्नो बजेटको ख्याल राख्नुपर्छ । 

-आफ्नो घरको आकार तथा आवश्यकता आँकलन गर्नुपर्छ । 

-काठको कस्तो शैलीले घर सजाउने हो आफै निर्णय गर्नुपर्छ । 

-कस्तो प्रकारको काठको फर्निचर खरिद गर्ने हो ध्यान पुर्‍याउनुपर्छ । 

-आफूलाई कस्तो खालको फिनिसिङ चाहिएको हो छनोट गर्नुपर्छ । 

-फर्निचर खरिद गर्दा यसको हेरचाहसम्बन्धी जानकारी लिनुपर्छ । 

-फर्निचरमा प्रयोग गरिएको फेब्रिक तथा रंगमा ध्यान दिनुपर्छ । 

-फर्निचरको गुणस्तर तथा सहजतामा पनि ध्यान पुर्‍याउनुपर्छ । 

-फर्निचर खरिद गर्ने निर्णय गर्दा विभिन्न शोरुमको भ्रमण गरेर मटेरियल तथा मूल्यको तुलना गरी निर्णय लिनुपर्छ । 

 Image