कसिलो ब्रा लगाउँदा
लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।

–एन्ड्रोइड मोबाइल भएको खण्डमा आफ्नो फोनको मेमोरी बढाउनुपर्छ । यसका लागि अनावश्यक एप तथा डाटा डिलिट गर्न सकिन्छ ।
–इन्स्टल भएका एपहरू इन्टरनल मेमोरीबाट आफ्नो मोबाइलको एक्सर्टरनल मेमोरी कार्डमा सार्नुपर्छ ।
–यसमा एक्सर्टरनल मेमोरी बढी प्रयोग गर्नुपर्छ, गीत, भिडियो तथा तस्बिरहरू राख्नुपर्छ ।
–मोबाइल धेरै ह्याङ भएको खण्डमा आफ्ना कन्ट्याक्ट नम्बर तथा एपहरूको ब्याकअप राखी फोन रिसेट गर्न सकिन्छ ।