परिवार नियोजनका साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा तालिमप्राप्त स्वास्थ्यकर्मीसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुपर्छ ।
जाडो मौसम प्रारम्भ भएपछि चिसोबाट जोगिन न्याना कपडा, स्वेटर आदि प्रयोग गरिन्छ । जाडो मौसममा ऊनीका कपडा प्रिय हुन्छन् तर कतिपयका लागि यो फेब्रिक पीडादायक पनि हुन्छ । कतिपयलाई ऊनीबाट एलर्जी पनि हुन्छ । हरेक वर्ष १० देखि १५ प्रतिशत महिला यस्तो समस्याले पीडित हुने बताइन्छ ।