Successfully Copied
EMag
Home
आजकी नारी
फिचर
स्वास्थ्य
फेसन
सौन्दर्य
कभर गर्ल
परिकार
गन्तव्य
Home
धर्म–संस्कृति
राशिफल
कथा
पेट केयर
समाचार
अर्थ
बगैचा
इन्टेरियर
प्यारेन्टिङ
आजकी नारी
फिचर
व्यक्तित्व
स्वास्थ्य
शिक्षा
फेसन
कभर गर्ल
सौन्दर्य
परिकार
मनोरन्जन
गन्तव्य
विचार
बजार
अन्तर्वार्ता
टिप्स
खेलकुद
अन्य
धर्म–संस्कृति
राशिफल
कथा
पेट केयर
समाचार
अर्थ
बगैचा
इन्टेरियर
प्यारेन्टिङ
आजकी नारी
फिचर
व्यक्तित्व
स्वास्थ्य
शिक्षा
फेसन
कभर गर्ल
सौन्दर्य
परिकार
मनोरन्जन
गन्तव्य
विचार
बजार
अन्तर्वार्ता
टिप्स
खेलकुद
अन्य
गृह
>
टिप्स
परीक्षाको समयमा घरको वातावरण
परीक्षाको समयमा घरको वातावरण
घरको वातावरणलाई अत्यन्त शान्त बनाउनुपर्छ । बालबालिकाहरूलाई परीक्षाको विषयमा अत्याउनु हुँदैन ।
पुस ३, २०७२
Shares
यो पनि पढ्नुहोस्
‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवालाई सफलता
नेपाली बालबालिकालाई ‘हेरिटेज प्याजेन्ट्स’ मा सफलता
रजोनिवृत्तिका दिनहरू: रित्तो गुँड
घरको वातावरणलाई अत्यन्त शान्त बनाउनुपर्छ ।
बालबालिकाहरूलाई परीक्षाको विषयमा अत्याउनु हुँदैन ।
परीक्षाको समयमा बालबालिकाहरूलाई कुनै किसिमको घरायसी काममा लगाउनु हुँदैन ।
बालबालिकाहरूलाई सहयोग गर्न सधैं तयार रहनुपर्छ ।
पढाइको विषयलाई लिएर बालबालिकाहरूलाई कराउनु हुँदैन । फ्रेस हुनका लागि खेल्ने तथा टिभी हेर्ने छुट दिनुपर्छ ।
परीक्षाको समयमा बालबालिकाहरूको व्यवहार राम्रो नभए राम्रोसँग सम्झाउनुपर्छ ।
शतप्रतिशत अंक ल्याउनुपर्छ भनेर दबाब दिनु हुँदैन ।
पढाइका लागि समय तालिका बनाइदिनुपर्छ ।
बालबालिकाहरूको दिनको सुरुवात ब्रेकफास्टबाट गराउनुपर्छ ।
बालबालिकाहरूलाई ताजा फल तथा हरियो तरकारी पर्याप्त मात्रामा दिनुपर्छ ।
थप लेखहरू
सर्प डसाइमा गलत प्राथमिक उपचारले मृत्यु
मुस्कानका लागि दाँतको हेरचाह
डा. रिना शाक्य
सौन्दर्य हेरचाह
पुस ३, २०७२
Shares
हाम्रो सिफारिस
‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवालाई सफलता
सर्वाधिक लोकप्रिय
नेपाली बालबालिकालाई ‘हेरिटेज प्याजेन्ट्स’ मा सफलता
रजोनिवृत्तिका दिनहरू: रित्तो गुँड
धनशोभाको आँखामा गोर्खा इतिहास
विद्या राई
Subscribe to our email newsletter
We’ll send you the best of out articles. Promise!
Subscribe
By signing up, you agree to our
User agreement
&
Privacy Policy
.
अरु लेखहरु
गृह
>
टिप्स
केशको हेरचाह
केशको हेरचाह
केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ ।
वैशाख १९, २०७६
Read More