लकडाउनको पालना गरौं
यतिखेर कुनैपनि एक व्यक्तिले गरेको भूल वा लापारवाहीले लाखौं मानिसलाई क्षति पुर्याउन सक्छ । सरुवा रोग वा महामारी भएको हुनाले हरेक व्यक्तिले यतिखेर आफू मानव हुनुको अनुशासन र विवेक प्रयोग गर्नु पर्ने बेला हो यो ।
सूप तयार पार्दा
नीतिमा भण्डारी, निर्देशक, बाजेको सेकुवा
जाडोमा सूपको सेवन सर्वाधिक उपयुक्त हुन्छ ।
विशेषत: खसीको हड्डीको सूप यो मौसममा सबैले रुचाउने परिकार हो ।
यो सूप तयार पार्न सर्वप्रथम खसीको मासुबाट नली खुट्टालाई छुट्याउनुपर्छ ।
मासु ताछेर रहेको नली खुट्टासहितको अन्य हड्डीलाई मसलाभित्र पस्ने गरी मोलेर केही समय त्यत्तिकै छोडिदिने ।
ढलौटको कसौंडीमा मधुरो आँचमा पकाइएको सूप तिख्खर हुन्छ ।
यसलाई अझ स्वादिष्ट बनाउन माथिबाट धनियाँको पातले गार्नेस गर्न सकिन्छ ।लक्ष्म िभण्डारी