Successfully Copied

किशोरीका लागी पहिरन

किशोरीहरुका लागि फेसनेबल पहिरन उपयुक्त हुन्छ ।

किशोरीका लागी पहिरन

किशोरीहरुका लागि फेसनेबल पहिरन उपयुक्त हुन्छ । 

यो उमेरको लागि मरुण, पींक, पर्पल, रानी तथा पीच कलरहरु सुहाउँछ । तीजमा किशोरीहरुको लागि झिलिमिली देखिने, परम्परा झल्काउने पहिरन उपयुक्त हुन्छ । अनारकली कुर्ता सुरुवाल तथा वानपीस जसमा स्टोन, गोल्ड, वर्क, प्याचवर्क, बोर्डर प्याच गरेर बनाउन सकिन्छ । कन्ट्रस्ट कलर प्रयोग गर्दा किशोरीलाई राम्रोसँग खुल्छ ।  

 Image