जाडोका उपयोगी खानेकुरा
जाडो मौसममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । खानपानले नै शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । शरीरको भित्री तापक्रम बढाउन बढी क्यालोरीयुक्त खाना आवश्यक पर्छ ।
मोटा महिलाका लागि पहिरन
मोटा महिलाहरूले जर्जेट फेब्रिकलाई नै छान्नुपर्छ । नेटमा सिल्म देखिने भए पनि बडी देख्ने हुँदा नराम्रो देखिन्छ । मोटो जिउ भएकाहरुको लागि धेरै हेबी सारी पनि लगाउनुहुदैन, सानो बोर्डर मात्र राख्दा दुब्लो देखिन्छ । क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम देखिन्छ । लेहेंगा लगाउने सोच छ भने नेटको लेहेंगामा चोली लामो बनाएर लगाउनुपर्छ, कालो कलरले पनि फिगरलाइ स्लिम देखाउन मद्धत पुऱ्याउंछ ।