गर्मीमा कस्तो पहिरन लगाउने ?
गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।
के खाने ?
–तरकारी र दाल ।
–भेजिटेबल सूप ।
–हर्बल टी ।
–तातो दूधमा अदुवा मिसाएर खाने ।
–आधा चम्चा बेसार मिसाएर दूध खाने ।
जाडोमा के नखाने अनि के नगर्ने ?

–कोल्ड फुड एण्ड ड्रिङक्स ।
–आइसक्रिम, स्वीट्स र फ्राइड फुड्स ।
–पनिर, क्रिम एवं दही ।
–स्वीट र कोल्ड फ्रुट जुस ।
–पेस्ट्रिज र केक ।
–दिउँसो नसुत्ने ।
–चिसो पानीले ननुहाउने ।
–चिसोमा ऊनीका कपडा लगाएर बाहिर जाने ।
–चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने ।