गर्भवती महिला र होली
होलीमा प्रयोग गरिने कमसल रङमा मर्करी सल्फेट प्रयोग गरिन्छ जसले गर्भस्थशिशुको वृद्धिमा असर पर्छ तसर्थ त्यस्तो रङ प्रयोग गर्नुहुँदैन ।
प्रतिभा लिम्बु ताम्राकार, मार्केटिगं हेड, एनबी बैंक
–साधारण गृहिणीदेखि व्यवसायी एवं जागिरे सबै महिलालाई कतिबेला कुन समस्या आइपर्छ टुंगो हुँदैन ।
–थोरै नै किन नहोस् बचत गर्ने बानीले तत्काल आइलाग्ने समस्या सुल्झाउन ठूलो सहयोग गर्छ ।
–बालबालिकाको बर्थ डे वा चाडपर्वमा जम्मा भएको पैसा घरकै खुत्रुकेमा राख्न सके आपत्मा काम आउँछ ।
–दैनिक वा मासिक रूपमा केही न केही रकम बैंक खातामा बचत गरे संकट परेका बेला सहज हुन्छ ।
–हिजोआज विभिन्न बैंकले महिला तथा बालबालिकाहरूका लागि फरक–फरक खाता सञ्चालन गरेका छन् जसमा विविध सुविधा उपलब्ध छन् । यस्तो अवसरको फाइदा उठाउन छुटाउनु हुँदैन ।