बाथ रोग नियन्त्रण गर्ने तरिका
बिरामीले आफ्नो सुरुवाती लक्षणका आधारमा रोग पहिचान गरी चिकित्सकको परामर्शअनुसार औषधि खाए यो रोगको जटिलताबाट जोगिन सकिन्छ ।
तारा धमला अम्गाईं, गृहिणी
–दर भन्नेबित्तिकै चिल्लो, आडिलो, दरिलो एवं स्वादिष्ट भोजन हुनुपर्छ भन्ने आमधारणा छ ।
–विशेषत: तीजको दरमा गाई वा भैंसीको शुद्ध घिउमा पकाइएका पकवान समावेश गरिन्छ ।
–दरमा ढकनीलाई मुख्य परिकारका रूपमा लिइन्छ । त्यसका अतिरिक्त तरकारी, अचार, मिठाईं, दूध, दही, घिउ आदि विशेष हुन्छन् ।
–ढकनी बनाउँदा केही घन्टाअघिदेखि भिजाइएको चामललाई घिउमा भुट्दै थोरै–थोरै दूध मिसाउँदै चलाउनुपर्छ । आधा पाकेपछि गह्रौं ढक्कनले छोपिदिनुपर्छ । यो अत्यन्तै अडिलो र स्वादिष्ट परिकार हो ।
–दरमा जेरी, रसबरी, दूध मलाई, लालमोहन आदि बनाएर खाने चलन पनि छ ।