कोरोना त्रास: गर्भवतीलाई चिकित्सकका १२ सुझाव
अहिले कोभिड १९ को संक्रमण पनि बढ्दो छ । यसले गर्भवतीमा संक्रमण गरेमा गर्भपतन हुने संभावना रहन्छ । यसैगरी गर्भमा रहेको शिशुमा समेत असर पर्न सक्छ । अहिलेको विषम परिस्थितिमा गर्भवतीलाई डा. तुमला शाहको सुझाव–
अनिता महर्जन, कामकाजी
–हिजोआज के ब्राह्मण, के क्षेत्री, के जनजाति सबैमा सबैखाले संस्कृति तथा भ्रातृत्व मौलाउँदैछ ।
–नेवार समुदायका महिलाहरू पनि अहिले दर खान अनि व्रत बस्न थालेका छन् ।
–दरमा बढी नै गरिष्ठ खानेकुरा खाइने हुनाले यसलाई पचाउन केही उपाय अवलम्बन गर्नु जरुरी हुन्छ ।
–दर खाएको ५ देखि १० मिनेटपछि दही, फलफूल वा इमलीको रसयुक्त पाउँ खानाले पाचनशक्ति बलियो हुन्छ ।
–खानेबित्तिकै सुत्नु हुँदैन । बरु नाचगानमा सहभागी हुनु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छ ।