पल्सर स्पोर्ट्स अवार्ड सम्पन्न
नेपाल राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र नेपाली राष्ट्रिय फुटबल टोलीका ‘स्टाइकर’ अञ्जन विष्ट ‘बजाज स्पोर्ट्स अवार्ड २०७८’ का लागि उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे । उनले दस लाख रुपैयाँ पुरस्कार जिते । यसैगरी १६ औं धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक नेपाल व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी ज्यासमिन लामा विजयी भएका छन् । विजयी खेलाडीहरूले दुई लाख रुपैयाँ र प्रमाणपत्र जिते ।




तस्बिरहरुः महेश प्रधान