डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी
प्रदर्शनीबाट संकलित रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सञ्चालन गरिने सामाजिक कार्यहरूमा सहयोगका लागि प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथा पाँचौं पटक आरोहण गरेकी छन् ।
उनले जेठ ४ गते आइतबार बिहान ३ः३७ बजे पाँचौं पटक सगरमाथा शिखर चुमेकी हुन् । पूर्णिमा सतोरी एड्भेन्चर प्रा.लि.मार्फत सगरमाथा चढेकी हुन् । यसअघि गत वर्ष यही मौसममा श्रेष्ठले दुई साताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।
त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउन्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत हिमाल आरोहण गरिसकेकी छन् ।