ऐना युनिसेक्स सलुनको वार्षिकोत्सव सम्पन्न
हेयर कट, कलर, केराटिन, स्ट्रेटको सुविधा रहेको छ । यसैगरी फेसियल, मेनिकेयर, पेडिकेयर, मेकअप, ब्राइडल प्याकेज लगायतका सेवा उपलब्ध रहेको जानकारी सञ्चालक खुशी पाठकले बताइन् ।
काठमाडौंको ठमेलमा प्राइड परेड आयोजना गरिएको छ । गाईजात्राको अवसरमा नेपाल ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा २१ औं प्राइड परेडको आयोजना गरिएको हो ।‘संस्कृति मनाऔं, लैंगिक विविधतालाई अँगालौं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
तस्बिरहरुः महेशमान प्रधान