‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
त्यसैगरी मिङ्मार तामाङ र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । कर्पोरेट रन तर्फ कृपा अधिकारीले जितेकी छिन । उनी भलिबलकी राष्ट्रिय खेलाडी समेत हुन् । पुरुषतर्फ विकेश घिमिरे विजेता बने । ५ किमि कर्पोरेट रेस थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः सोही रुट हुँदै सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिएको थियो । त्यस्तै, रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि हिृवलचेयर रेसतर्फ विजेता बनेका छन् । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हिृवलचेयर रेस माइतीघर मण्डल फन्को लगाएर पुनः सोही ठाउँमा आएर टुंगिएको थियो ।