पत्रकारद्वयलाई पत्रकारिता पुरस्कार
दक्षिण एसियाली लाडली मिडिया अवार्डको तेस्रो संस्करणबाट कान्तिपुरकर्मी विद्या राई र पत्रकार भृकुटी राई सम्मानित भएका छन् ।
युजिशा इन्टरनेसनल इभेन्टस्का सानु खान इभेन्ट म्यानेजर रहेको सो प्रतियोगितामा प्रतियोगितामा डा. अंकिता ठाकुरले फस्ट रनर अप संगै डाइनामिक विधाको अवार्ड आफ्नो नाममा पार्न सफल भइन् भने शुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन् । थर्ड रनर अप तर्फ श्रेया ढुंगाना र फोर्थ रनर अपमा नीरा तामाङ विजयी छनौट भएका थिए । प्रतियोगिता फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।