रेडियो सगरमाथा २९ वर्षे यात्रामा
दक्षिण एसियाकै पहिलो स्वतन्त्र तथा सामुदायिक रेडियो, रेडियो सगरमाथा १०२.४ मेगाहर्ज २९ वर्षे यात्रामा प्रवेश गरेको छ
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् ।
कम्पनीको नायव प्रबन्ध निर्देशक रहेकी पहाडी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् ।
मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रबन्ध निर्देशक भइ कामकाज गर्न नियुक्त गरेको हो ।