महिनावारी, मर्यादा र वातावरणबारे छलफल
महिनावारीलाई मर्यादा, स्वास्थ्य र वातावरणसँग जोडेर संवाद गर्ने उद्देश्यसहित ‘मेरो महिनावारी हरियो–२’ कार्यक्रम राजधानीमा सम्पन्न भयो ।
तीज गीत ‘यो साल नि परदेशमै तीज’सार्वजनिक भएको छ ।
नजिकिदै गएको तीजलाई लक्षित गरेर सार्वजनिक गरेको गीतमा रचना रिमालको स्वर रहेको छ ।
गीतकार दिनेशराज पुरीको रचना, दिपकराज विश्वकर्माको संगीत,संगीत संयोजन रहेको उक्त गीतमा रचना रिमाल, आभा थापा, अनिशा ओली, अन्जना बराइली र एलिना रानाको फिचरिङ रहेको छ ।
गीतमा पढाइ, रोजगारको सिलसिलामा विदेशिएका नेपाली दिदीबहिनीहरुको मनोभावनालाई समेटिएको छ ।