प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रमलाई १० करोड विनियोजन
महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा सद्भाव र सम्मानजनक वातावरणको निर्माण सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईनेछ ।
काठमाडौं । पत्रकार फुर्पा शेर्पाले रसियास्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस ५,६४२ मिटर. को सफल आरोहण गरेकी छन् ।
शेर्पा पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ, अर्की आरोही ओम्निका डंगोलको साथमा उनले आइतबार रुसी समय अनुसार बिहान ६ः१५ बजे आरोहण गरेकी थिइन् ।
उनी पाँच बर्षदेखि पर्यटन पत्रकारितामा आबद्ध छिन् । यो उनको पहिलो हिमाल आरोहण हो । क्रमशः अन्य हिमाल आरोहणलाई निरन्तरता दिने बताइन् ।