स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आवद्ध भएकी छिन् ।
लेखक जया ओझाद्वारा लिखित उपन्यास ‘रुमानी’ सावर्जनिक भएको छ । काठमाडौंको बागबजारस्थित सिटीम्याक्स हलमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको थियो । पेज टर्नरद्वारा आयोजित उक्त कार्यक्रममा भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्भिका सुब्बा तथा लेखक जया ओझाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए । प्रेमिल विषयमा कलम चलाउने ओझाको यो तेस्रो उपन्यास हो ।