रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड सम्पन्न
पप सम्राट ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड ’नेसनल म्युजिक अवार्ड्स–२०८०’मा दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।
कलंकी चोकबाट स्युचाटार हुँदै करिब ४ सय मिटर उकाले लागेपछि भेटिन्छ, ठेट रेस्टुरेन्ट । सालिक चोकमा अवस्थित यो रेस्टुरेन्टको मेनुमा नेपालका विभिन्न समुदायमा विभिन्न जातजातिले पकाइएन रैथाने स्वादका परिकारहरू समेटिएका छन् ।
च्याङ्ग्राको सुकुटी र ढिँडो, हाँसको छोइला, मुस्ताङे चिकेन, डामेको बँदेल जस्ता परिकारलाई रैथाने स्वादमा चाख्न पाइन्छ ।
३६० डिग्रीमा देखिने काठमाडौं वरपरका मनोरम दृश्यावलोकन गर्दै त्यहाँको परिकारको स्वाद लिन पाइन्छ । यहाँबाट काठमाडौंको ६० प्रतिशत भू–भाग देख्न सकिनेछ ।
पार्किङको राम्रो व्यवस्था भएको यस रेस्टुरेन्टमा एकैपटकमा ८० जनासम्म अटाउन सक्ने क्षमता रहेको छ । साथै यहाँ इभेन्ट गर्नका लागि दुईवटा छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ, जसमा चार सय जना अटाउन सकिन्छ ।