क्षेत्रप्रताप अधिकारीका नाममा दुई पुरस्कार
गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मरणमा स्थापना भएका विभिन्न पुरस्कार हस्तान्तरण गरिएको छ ।
उमंग क्रिएसन प्रालिको आयोजनामा हुने मिस युनिभर्स फ्रेन्चचाइजको चौथो संस्करण हो । सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म दर्ता गर्न पाउनेछन् । यसको ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ ।