काठमाडौं । ललितपुर महानगरपालिका र महिला विकास शाखाको संयुक्त आयोजनमा ‘तेस्रो महिला उद्यमी सम्मेलन–२०८०’ सम्पन्न भएको छ ।
‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ मुल नारा सहित उक्त मेला आयोजना गरिएको हो । महिला उद्यमीहरुबाट उत्पादित नेपाली उत्पादनलाई बजार विकास र प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको थियो । कुपण्डोल स्थित होटल हिमालयमा एक दिने मेलामा स्थानिय महिला उद्यमीहरु सहभागी भएका थिए ।
प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रमलाई १० करोड विनियोजन
प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रमलाई १० करोड विनियोजन
महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा सद्भाव र सम्मानजनक वातावरणको निर्माण सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईनेछ ।