सिर्जनशील उद्यमी मेलाको आज अन्तिम दिन
महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा महिला उद्यमी मेला सुरु भएको थियो । मेला साउन २५ गते (आज) सम्म चल्नेछ ।
अनलाइन पोर्टल केन्द्रबिन्दु डटकमले ‘द बिगेष्ट एजुकेसन अवार्ड’ सम्पन्न गरेको छ ।
आइतबार काठमाडौंमा आयोजना गरेको बिशेष कार्यक्रममा शैक्षिक पहिचान बनाएका बिभिन्न कलेजहरुलाई सम्मान गरेको थियो ।
काठमाडौं बनहार्टलाई आउट स्ट्यान्डिङ एजुकेसन अवार्ड , नेपाल काष्ठमाण्डपलाई बेस्ट एकेडेमिक्स, बिराटनगरको मेरिल्यान्ड कलेजलाई ‘मस्ट कन्सिस्टेन्ट अवार्ड प्रदान गरिएको थियो ।