ट्राउट पालनमा युवा व्यवसायी
सफा, चिसो र बगिरहने पानीमा ट्राउट पाल्न सकिन्छ । सामान्यतया १२ सयदेखि २३ सय मिटर उचाइसम्म यसको व्यावसायिक पालन सफल मानिएको छ ।
विमोचन कार्यक्रममा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पा, निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष दुर्गाविक्रम थापा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की तथा वरिष्ठ इन्जिनियर एवं उद्यमी वदन न्याँछ्यों आदिले संयुक्त रूपमा विमोचन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सन् २००२ मा स्थापना भएको नमुना कलेज फेसन डिजाइनिङमा तीन वर्षे स्नातक पढाइ प्रारम्भ गरेको पहिलो कलेज हो । सन् २०१६ देखि कलेजले ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टअन्तर्गत चार वर्षको फेसन डिजाइनिङमा स्नातक तहमाअध्यापन गराउँदै आएको छ ।