काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी
महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ।
विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन, परीक्षा पद्धति, भर्ना मापदण्ड, छात्रवृत्ति, सम्भावित शुल्कलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ । मलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । मेलाको पहिलो दिन २५ हजार जनाले अवलोकन गरेको हिसानले जनाएको छ ।